Logo
Ad

अष्टिनमा नेपाली हरूको नयाँबर्ष ।

टेक्सास को राजधानी अष्टिन मा नेपाल र नेपाल बाहीर बाट आएर बसोबास गर्ने नेपाली भाषा बोल्ने सम्पुर्ण नेपाली हरूको साझा सँस्था ग्रेटर अष्टिन नेपाली सोसाइटी ले यहि २०७६ बैषाख १ आइत बार (sun , April 14 , 2019 ) का दिन बनभोज कार्यक्रम को आयोजना गरेको छ । स्थापना काल देखिनै नेपाली हरूको साँझा सँस्थाको रूपमा काम गर्दै आएको यस सँस्थाले बिषेस गरेर नयाँबर्ष , तिज , दशैँतिहार लगायत को नेपालीहरूको पहिचान झल्कने सामाजीक रितीरिबाज , चाडपर्ब र बिभिध कार्यक्रम गर्दै अगाडी बढीरहेको छ । यसनयाँबर्षमा पनी खेलकुद लगायत बिभिन्न मनोरन्जनातमक करार्यक्र्म का साथै मिठामिठा भोजन को ब्यबस्था गरेको कुरा सँस्थाका अध्यक्ष भोजराज भट्ट ले बताउँनु भएको छ ।साथै सम्पुर्ण अष्टिनबासी नेपाली हरूको राम्रो उपस्थित हुँने अनुमान गरिएको छ । पिक्निनको लागी अष्टिनकै रमणिय स्थान 3300 Brushy creek Rd, Cedar park, TX , 78613 रहेको ब्यहोरा समेत आयोजक ले सबैको लागी बिभिन्न माध्यम बाट अबगत गराइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्